काठमाडौँ आइपुगे प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलि
काठमाडौँ । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलि बिहीबार बेलुका काठमाडौँ आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अलि थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने कार्यक्रम...