क्याम्पसले चुनाव नगराएपछि आदर्श क्याम्पसमा अखिल क्रान्तिकारीले आफैँ गठन गर्यो स्ववियु
काठमाडौँ। धादिङको गजुरी गाउँपालिका-१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले आफैँ स्ववियु गठन गरेको छ । क्याम्पस प्रशासनले स्ववियु चुनाव नगराएपछि क्रान्तिकारीले ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरमा स्ववियु गठन गरेको जनाएको...