कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्य नियुक्त
काठमाडौँ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले वरिष्ठ अधिवक्ता आचार्यलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको...