सांसद भएर जनताको काम गर्न सकिँदैन, अब चुनाव लड्दिनँ : गजेन्द्र महत
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्। माओवादी केन्द्रका जुम्ला इन्चार्ज महतले आफू यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने बताए। एउटा मात्रै निर्वाचन...