गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । बिहीबार दिउँसो ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४...