चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा
लम्की (कैलाली)। परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै...