गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका यादव विजयी
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका-८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम...