गृहमन्त्री लेखकले गरे गढीमाईको पूजा
काठमाडौँ । महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा गृहमन्त्री रमेश लेखकले बुधबार पूजापाठ गरेका छन्। पाँचवर्षे गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न पुगेका उनले मेलामा दर्शनार्थीको सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन पनि दिएका...