‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’: शशांक कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस, अर्घाखाँची-काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को...