पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ । नेकपा स्थापनाको ७५ औँ वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेले सोमबार आयोजना गरेको विशेष समारोहमा भण्डारीलाई...