तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा...