रासस तस्बिर प्रदर्शनी अर्को सातासम्म जारी रहने
काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको समयावधि एक साता थप भएको छ । यही जेठ १० गते सञ्चार...