मेयर बालेनद्वारा गणतन्त्र दिवसको समारोह बहिष्कार
काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् । केही समययता संघीय सरकारसँग असन्तुष्ट रहेका मेयर बालेन कार्यक्रममा अनुपस्थित रहेका...