वर्षमान पुनले भने-गणतन्त्रको विकल्प वंशतन्त्र स्वीकार्य हुन सक्दैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् । गृहजिल्ला रोल्पाको घर्तीगाउँमा शुक्रबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै पुनले जनताको...