२३ कार्तिक २०८१, शुक्रबार
सुर्खेत-दैलेख सीमामा दुर्घटना हुँदा चारको मृत्यु, २५ घाइते
काठमाडौँ । सुर्खेत-दैलेख सिमास्थित वीरेन्द्रनगर-१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान खुलेको छैन। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको...