निर्माण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकार मैत्री हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निमार्ण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकारमैत्री हुनुपर्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संसदको नयाँ...