प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, ५ वटा विधेयकबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । मङ्गलवार भएको भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा...