जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण : अध्यक्ष तिमिल्सिना
काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । काठमाडौँमा मङ्गलवार ‘आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक...