गणेशमान मार्ग स्तरोन्नति गर्न आठ करोड बजेट विनियोजन
काठमाडौँ । अर्थ मन्त्रालयले गणेशमान मार्ग(थानकोट-चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले यही माघ...