चुनावमा होमिएका पूर्व सामान्य प्रशासनमन्त्रीहरुको बिजोग, अब के गर्लान् ?
काठमाडौँ । निर्वाचनमा होमिएका ४ जना पूर्व सामान्य प्रशासनमन्त्रीहरुको बिजोग भएको छ । यस पटकको प्रतिनिधिसभामा पूर्व समान्य प्रशासनमन्त्रीहरु रेखा शर्मा, लालबाबु पण्डित, हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, गणेश सिंह ठगुन्नाहरू...