प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई ‘क्लीन चिट’
काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विद्युतीय अपराध (साइबर क्राइम) को मुद्दामा सफाइ पाएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको बुधबारको इजलासले अभियोग दाबी नपुग्ने भन्दै...