चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
चितवन । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका-१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्। शनिबार इच्छाकामना न्युज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना-३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् । ...