गण्डकी प्रदेश मन्त्रालयमा कोरोना परीक्षण सुरु
काठमाडौँ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरस(कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले अपनाएको सजगतासँगै विभिन्न प्रदेशले सुरक्षा सतर्कता अपनाएका छन् । शुक्रवार मात्रै गण्डकी प्रदेश सरकारस्थित आन्तरिक मामिला तथा...