पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा
काठमाडौँ । कानुनविपरित रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । पोखरा–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका...