कामु गभर्नर ढुंगानाले भनिन्-‘अर्थतन्त्र लयमा फर्कँदै गरे पनि चुनौती कायमै छ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र लयमा फर्कँदै गरे पनि चुनौती कायमै रहेको बताएकी छन् । आइतबार राष्ट्र बैंकको ७० औँ स्थापना दिवसको अवसरमा...