गभर्नर अधिकारी र विश्व बैंक उपाध्यक्षबीच भेट
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता भएको छ । गभर्नरको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच नेपालको वर्तमान आर्थिक...