आज दक्षिणायनको अन्तिम औंसी, गया श्राद्ध गरिंदै
काठमाडौँ । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज (शुक्रबार) विधिपूर्वक गरिँदैछ। दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान...