तत्कालीन मुख्यसचिव रेग्मीले मन्त्रिपरिषदमा पेस भएको प्रस्ताव ‘हेर्दाहेर्दै’मा राखेपछि…
काठमाडौँ । निवर्तमान मुख्यसचिव लोक दर्शन रेग्मीले एउटा महत्त्वपूर्ण निर्देशिका ‘हेर्दाहेर्दै’मा राखेर बिदाइ लिएको खुलासा भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट साउनको अन्तिम साता स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस...