राम्रा कामहरूको प्रचार हुन सकेन : मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् । बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौँमा आयोजना गरेको...