पाठेघरको अपरेशनपछि महिलाको मृत्यु, स्वास्थ्यकर्मी पक्राउ
काठमाडौँ । रौतहटमा बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव महारालाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या लिएर...