सन् २०२४ अहिलेसम्मकै गर्मी वर्ष हुने क्रममा छ संयुक्त राष्ट्रसंघ
काठमाडौँ। संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको बताएको छ । डब्ल्यूएमओले जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९औँ...