बढ्यो गर्मी, पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने
काठमाडौँ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खास गरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र...