गर्दै नगरेको गल्तिको सजाय बोक्न बाध्य हुनुपर्ने यो कस्तो संस्कार हो हाम्रो ?
जीबनमा पहिलो पल्ट तराइमा खेलिने रमाइलो होलीको अनुभुत गरि नसक्दै मलाई तय गर्नु थियो, नेपालगंज देखि सल्यान सम्मको यात्रा । चैत्र ११ गते बिहानै नेपालगंज बसपार्क पुग्दा मौसम हल्का चिसो...