जन्मिनेवित्तिकै छोरीको खातामा पाँच हजार, १८ वर्ष नपुगेसम्म झिक्न नपाइने
स्याङ्जा । स्याङ्जा गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी...