प्रहरीसँगको मुठभेडमा भारतीय गाँजा तस्करको मृत्यु
काठमाडौँ । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधवार राति सात–आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा...