आज विभिन्न कार्यक्रम गरी देशभर ‘गाईजात्रा’ मनाइँदै (तस्बिरहरू)
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। त्यसैगरी काठमाडौँ उपत्यकामा पनि वसन्तपुर र हनुमानढोका क्षेत्रमा पनि मनाइएको...