१० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द
काठमाडौँ । २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठलाई पन्छ्याएर कनिष्ठले लिएको प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द...