अर्थमन्त्रीलाई भेटेर गाउँपालिका महासंघका प्रतिनिधिले गरे कटौती अनुदान निकासा गर्न माग
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रतिनिधि टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ । अर्थमन्त्री पौडेलसँग मंगलबार भएको भेटमा गाउँपालिका महासंघले कटौती भएको समानीकरण अनुदान निकासा गरिदिन माग गरेको...