सामाजिक सञ्जालको दुरुपयोग नगर्न गाउँपालिकाद्वारा कर्मचारीलाई सचेत
भोजपुर । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै भोजपुरको रामप्रसादराई गाउँपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकलाई सामाजिक सञ्जाल प्रयोगबारे सचेत गराएको छ । गाउँपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पालिकाभरिका सबै राष्ट्रसेवक कर्मचारी,...