गाजापट्टीमा बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन अस्थायी युद्धविरामको आह्वान
जेनेभा । संयुक्त राष्ट्रसङ्घका सङ्गठनहरूले गाजापट्टीमा बालबालिकाहरूलाई पोलियो विरुद्ध दुई चरणको खोप अभियान सञ्चालन गर्न गाजामा चलिरहेको लडाइँमा प्रत्येक चरणका लागि सात दिनको युद्धविरामको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको...