मेलम्चीको पाइप फुटेको ठाउँमा महानगर प्रहरीको गाडी फस्यो
काठमाडौँ । थापाथलीस्थित सडकमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो । सोही ठाउँमा बुधबार दिउँसो...