कर्मचारी सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते, दुईको अवस्था गम्भीर
ढोरपाटन (बागलुङ) । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना भएको हो । तमानखोलाको केन्द्र बोंगादोभान बजारदेखि पर्यटकीय...