सरुवासँगै लिएको गाडी फिर्ता गर्न सतर्कताका सचिवलाई खानेपानीको पत्र, नेतृत्वबाटै बरबुझारथको उडाइँदै धज्जी
काठमाडौँ । खानेपानी मन्त्रालयले गाडी फिर्ता गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र पठाएको छ । सचिव राम आधार साह चढ्ने गाडी फिर्ता गर्न मन्त्रालयले गत माघ १६ मा केन्द्रलाई पत्र पठाएको...