महाशिला गाउँपालिकाको पालिका गान सार्वजनिक
काठमाडौँ । पर्वतको महाशिला गाउँपालिकाले आफ्नो पालिका गान स्वीकृत गरी सार्वजनिक गरेको छ । आज बसेको गाउँकार्यपालिकाको बैठकबाट रेकर्डिङ भएको गीत स्वीकृत भई स्थानीय तहभित्र हुने सार्वजनिक कार्यक्रमहरूमा प्रयोग गर्ने...