आज पनि अन्तर्राष्ट्रिय स्तरमा गान्धी विचारधाराको जरुरी छ : विमलेन्द्र निधि
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् । नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज...