प्रमोद खरेलले जिते प्रतिलिपि अधिकारको मुद्दा, जिल्ला अदालत काठमाडौँको निर्णय उच्चद्वारा सदर
काठमाडौँ । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्धको प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । मंगलबार भएको सुनुवाइमा न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको निर्णय सदर...