प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना, ‘स्ट्रोक’ भएको पुष्टि
काठमाडौँ । लोकप्रिय प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना भएका छ । मङ्गलवार दिउँसो एक्कासि बेहोस भएपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको हो । पारिवारिक स्रोतका अनुसार उनलाई उपचारमा...