थानकोटका इन्स्पेक्टर गायत्रीराज शर्मा निलम्बित
काठमाडौँ । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । सेवाग्राहीसँग...