संसदमा उठ्यो गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज
काठमाडौँ । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसदमा आवाज उठेको छ । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै काँग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन्...