गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) आइतबार गोलाप्रथाबाट बाँडफाँट भएको छ । गार्डियनले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन...